• मधेश प्रदेश सरकार

    भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    रौतहट, गौर


    हाम्रो बारेमा

      वि ।सं । २०३९ साल देखि पशु चिकित्सालय स्थापना भई पशु विकासका साथै पशु स्वास्थ्य सम्वन्धिका विभिन्न कार्यक्रमहरु गर्दे आएको पाइन्छ । सो भन्दा पहिले चेकपोष्टको रुपमा स्थापना भएको र पछि आएर जिल्ला पशु सेवा कार्यालय र हाल भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा स्थापना भई कृषकहरुलाई निर्वाह मुखि पशुपंक्षी तथा मत्स्य पालन व्यावसायबाट अग्रसर गराई आय आर्जन र व्यावसायमुखि कार्यक्रमको रुपमा प्रभावकारी ढंगवाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हाल यस कार्यालयले जिल्ला भरी व्यापकता पाई विभिन्न समूह ÷समिति ÷संस्थामा आवद्ध भई कृषकहरु वढी भन्दा वढी सहभागी भएको अवस्था विद्यमान छ ।


    अरु पढ्नुहोस्

    इन्द्रदेव साह

    (कार्यालय प्रमुख)
    पशु चिकित्सक

    जादोलाल साह

    (सूचना अधिकारी)
    प्राविधिक सहायक
     9845170554
    कार्यविवरण, लक्ष्य र उदेश्य

    कार्यविवरण

      १ ।    उपलब्ध श्रोत पुर्वाधार तथा पहुचको आधारमा व्यवसायीक मत्स्य÷पशुपंक्षी पालनको लागि कृषक समूह÷समिति सहकारी मार्फत मत्स्य तथा पशुपंक्षी विकासका कार्यक्रमहरुलाई पकेट प्याकेजको रुपमा संचालन गर्दै आइएकोछ ।२ ।    मत्स्य तथा पशुपंक्षी सेवा कार्यक्रममा उन्नत प्रविधी तथा सेवालाई समस्त कृषक वर्गमा पु¥याउन समूह÷समिति÷सहकारी मार्फत कृषकहरुको क्षमता अभिवृद्धि, अभिमूखीकरण विभिन्न तालिम, भ्रमण, गोष्ठि लगायत जनचेतना मुलक कार्यक्रमहरु सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी संचालन गर्दै आएको छ ।३ ।    उत्पादित मत्स्य÷पशु पंक्षी तथा पशु जन्य पदार्थहरुको विविधीकरण, बजार विकास तथा विस्तारको लागि सम्बन्धित....

    लक्ष्य

      ..

    उद्देश्य

      दिर्घकालिन उद्देश्यरौतहट जिल्लाको मत्स्य पालन तथा पशुपंक्षी पालन व्यसायलाई आय मुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी समय सापेक्ष मत्स्य तथा पशुपंक्षी जन्य पदार्थको उत्पादन, व्यवसायीकरण एवं विविधीकरण गरि पशुपंक्षी  तथा मत्स्य पालनबाट राष्ट्रिय उत्पादनमा योगदान पु¥याउने यस विज्ञ केन्द्रको दिर्घकालिन उद्देश्य रहेको छ ।अल्पकालिन उद्देश्य १ ।    उन्नत र दिगो मत्स्य तथा पशुपंक्षी पालनको लागि उपलब्ध श्रोत साधनको सदुपयोग गरि कृषकहरुको ज्ञान, सिप र अवधारणामा परिवर्तन ल्याउने ।२ ।    जिल्लाको सम्भाव्यताको आधारमा विभिन्न पकेट क्षेत्रहरु निर्धारण गरी समूह÷समिति सहकारी....

    सूचना / समाचार
    शीर्षक डाउनलोड
    प्रस्ताव अह्वान सम्बन्धी सूचना
    प्रस्ताव अह्वान सम्बन्धी सूचना
    हरुवा चरुवा, दलित लगायत लक्षित वर्गको जिविकोपार्जनको लागी पशुपन्छी कार्यक्रम
    छनोटमा परेका भ्याक्सिनेटरहरुको नमावली प्रकाशन सम्बन्धी सूचना ।
    थप हेर्नुहोस्
    प्रकाशन
    शीर्षक डाउनलोड
    राष्ट्रिय-कृषि-नीति-२०६१
    मध्यपहाडी लोक मार्ग तथा हुलाकी मार्गका बजार
    एक-स्वास्थ्य-रणनीति-२०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    जीवनाशक-विषादी-ऐन-२०४८
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    जीवनाशक-विषादी-नियमावली
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    Standards Approved by Department of Livestock Services
    Karyabidhi Final_2075_9_27 final_1557900713.pdf
    थप हेर्नुहोस्
    अन्य डाउनलोडस्
    शीर्षक डाउनलोड
    माछा पोखरी मर्मतको लागी निवेदन/प्रस्ताव
    माछा पोखरी निर्माणको लागी निवेदन/प्रस्ताव
    विपन्न वर्ग र सामाजिक रुपमा पछाडी परेका साना कृषकको लागी निवेदन/प्रस्ताव
    दुध सहकारीको निवेदन/प्रस्ताव
    एकल महिलाको निवेदन/प्रस्ताव फारम
    पन्ध्रौ-योजना
    दिगो-विकास-लक्ष्य
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2020 Copyright : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहट, गौर
    Last Updated: 2021/04/16
    Developed By: Ninja Infosys Pvt. Ltd.